Monday, October 7, 2013

गौरीशंकर हाँसिराछ हेर्दै तिमिलाई टलटल

गौरीशंकर हाँसिराछ हेर्दै तिमिलाई टलटल तामाकोशी बगिराछ आवाज दिंदै सललल कालिञ्चोकले बोलाइराछ आऊ फेरिफेरी भन्दै शैलुङको चिसो हावा पनि पर्खदै तिमलाई बोलाइराछ दोलखा भीमसेन भन्न थाले भेटन तिमि चाँडै नै आउनु दोलखाली हुन्छन् सारै नै राम्रा चोखो माया त यिनीसंगै लाउनु आनन्द दिन्छ सवलाई सदा दोलखा छाडी अन्त न धाउनु स्वीटजरल्याण्ड हेर्ने चाहना भए बस चढेर तु जिरीतिर आउनु चरिकोट पनि मनोरम नै छ मायाप्रेमीको स्वागत अनि मनलाई शान्त पारेरै छाडछ दुर्घटना परी बिछोड हुँदा पनि

No comments:

Post a Comment