Monday, October 7, 2013

यादगार थिए रात

याद आयो आज फेरि
बिगतका ती मिठा सपना
यति धेरै सताउन थाल्यो
कस्तो भयो आफ्नै बिपना

मिठा थिए बातहरु
यादगार थिए रात
गयौं तिमी अर्कैसंग
भयो चाहना बर्वाद

No comments:

Post a Comment