Monday, October 7, 2013

याद तिम्रो हटेर जाला सायद आर्यघाट पुगेर आगोमा जल्दा

आँखा जुधाउँदै झ्यालबाट
मध्यरात तिमीसंग बात गर्दा
याद तिम्रो हटेर जाला सायद
आर्यघाट पुगेर आगोमा जल्दा

No comments:

Post a Comment