Sunday, October 20, 2013

पोखरेल जिताउन युवा–युवतीदेखि बृद्धबृद्धासम्म जुटे फोटो फिचरसहित





 काठमाडौं, ३ कात्तिक
आगामी संबिधानसभामा निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई बृद बृदादेखि युवा युवतीसम्मले बिजयको शुभकामना दिंदै सूर्य चिन्हमा मतदान गर्न सवै क्षेत्रबासीलाई आग्रह गरेका छन । घरदैलो अभियानको क्रममा क्षेत्रका मतदातासंग भेटघाट गरिरहेका पोखरेललाई यसअघि बिजयी बनाउन नसकेकोले संबिधान निर्माण हुन नसकेको र क्षेत्रको बिकासमा समेत पछि परेकोले यस पटक जिताउन मतदाताले नै अभियान चलाएका हुन ।
मतदाताबीच पुगिरहेका पोखरेललार्य स्थानीयबासीले यस पटक बिजयी बनाउनै पर्ने बताएका छन । पोखरेललाई भेटघाटको क्रममा आशिर्वाददेखि मतदानको आह्वान सम्म गरिएको छ । पोखरेल यस पटक भारी मत अन्तरमा बिजयी बन्ने अभियानमा रहेका छन ।




1 comment: