Sunday, October 20, 2013

यी हुन गगन र पुनका प्रतिस्पर्धी


काठमाडौं ४ बाट उम्मेदवारी दिएकामध्ये गगन थापा र नन्दकिशोर पुनको चर्चा सामाजिक सञ्जालहरुमा धेरै गरेको पाइन्छ । तर बिकासका लागि सदैव योगदान गर्दै आएका सूर्यध्वजाबहाक निर्मल कुइकेलको चर्चा भने काठमाडौं ४ कै जनाताले सवैभन्दा बढी गर्दारहेछन । निर्मल साँच्चीकै निर्मल हन, उनी यस क्षेत्रको बिकासमा लागेका छन । तर अरु त केही गरेका छैनन । हामी चिन्दा पनि चिन्दैनौं भने । यो कुरा साँचो हो भने त सामाजिक सञ्जालमा चर्चा पाएकाहरु निर्मलका अगाडि १० हजार मतले पो हार्ने देखिन्छ ।

2 comments:

  1. निर्मल कम्रेड को जित सुनिस्चित

    ReplyDelete