Tuesday, October 8, 2013

यो दसैंमा नि मत आइन


दुःख धेरै गर्दैछु आजकल
आमा–बाबा नि भेटनै पाइन
आँसु झारी नबस्नु होला
यो दसैंमा नि मत आइन

एक्लै बसी श्रम गर्दैछु
साथीभाई सव गए घर
यो दसैंमा आउला कि भनी
नपर्नु होला यो दुखीको भर

No comments:

Post a Comment