Thursday, October 3, 2013

दोलखा एमालेमा बिवाद छ भन्नेहरुले सवक सिके

दोलखा एमालेमा बिवाद छ भन्नेहरुले सवक सिकेजस्तो छ । दोलखा एमालेका सवै नेताहरु चुनावमा बिजयी बनाउने अभियानसहित लागेका छन । आगाी संबिधानसभा निर्वाचन
त्इसमाथि दोलखामा एमालेको जुलुस देखेर अहिले नै क्षेत्र नं १ बाट पार्वत गुरुङ र २ बाट आनन्द पोखरेल बिजयी हुने भए भन्दै कांग्रेस र एमाओवादीकै कार्यकर्ताले भनेको सुनियो । साचो त्यही हो, दोलखा एमाले सदैव एकजुट भएर बिजयको यात्रामा अघि बढेको छ।
मा दोलखाका दुवै क्षत्रबाट बिजयी बनाउने अभियानमा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई, अर्का नेता लालकुमार केसी, जिल्ला अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, पूर्व सचिव शिव भण्डारी त उम्मेदवार द्वय पार्वत गुरुङ र आनन्ल पोखरेल भन्दा पनि बढी उत्साहित देखिएका छन । सलाम छ दोलखामा एकतावद्ध मेरा आदरणीइ दाजुहरुलाई

No comments:

Post a Comment