Sunday, September 15, 2013

राष्ट्रपति कार्यालयको नजरमा माओवादी चौथो दल

राष्ट्रपति कार्यालयले आगामी ४ मंसिरका लागि तय भएको संबिधानसभा निर्वाचनको बिपक्षमा रहेको नेकपा माओवादीलाई चौथो राजनीतिक दलको मान्यता दिएको छ । राष्ट्रपति डा. रामबरण यादवले बोलाउनु भएको सर्वदलीय बैठकको बिज्ञप्तीमा चौथो नम्बरमा सो दल उल्लेख गरी उच्चस्तरीय राजनीतिक समितिमा रहेका दललाई तल पारिएको हो ।


No comments:

Post a Comment