Thursday, March 24, 2016

जनबादी गणतन्त्र चिन र नेपालले जारी गरेको संयुक्त प्रेस
नेपाली अनुबाद

१. जनबादी गणतन्त्र चिनको राज्य पररषदका प्रिानमन्त्री ली खछ्याङको ननमन्त्रणामा नेपालका प्रिानमन्त्री सम्मानननय केपी ओलीले सन् २०१६ मािा २० देखख २७ सम्म चिनको औपिाररक भ्रमण गनुा भयो । भ्रमणका दौरान प्रिानमन्त्री ओलीले जनवादी गणतन्त्र चिनका महामहहम राष्ट्रपनत सस जजन पपङसंग सिस्टािार भेट गनुाका साथै चिननया राज्य पररषदका प्रिानमन्त्री ली खछ्याङ र चिननया जनराजनैनतक परामषा पररषदका केजन्त्िय कसमटी अध्यक्ष महामहहम यु जेनसेङ्गसंग द्वीपक्षक्षय औपिाररक बाताा गनुाभयो । बेइजजङको यो भ्रमण पश्िात प्रिानमन्त्री ओली एससया बापषाक सम्मेलनको बोआओ मञ्ि २०१६ मा सहभाचग हुनुहुने छ र सानक्षी प्रान्त्तको साइयान र ससिुवान प्रान्त्तको िेङ्दुको पनन भ्रमण गनुाहुने छ । प्रिानमन्त्री ओलीको भ्रमणदलमा वहांकी श्रीमती राचिका िाक्य, उपप्रिानमन्त्री तथा परराष्ट्रमन्त्री मानननय कमल थापा, अथामन्त्री मानननय बबष्ट्णु पौडेल, बाखणज्यमन्त्री मानननय दीपक बोहोरा, सिक्षामन्त्री मानननय चगररराजमणी पोखरेल, संमानननय प्रिानमन्त्रीका प्रमुख सल्लाहकार श्री बबष्ट्णु प्रसाद ररमाल, सांसद सदस्यहरू, बररष्ट्ठ सरकारी अचिकृतहरू र ननजीक्षेरका प्रनतननिी तथा संिारकमीहरू रहनुभएको छ ।
२। दुबै देिका नेताहरूले दुई देिकाबबि सन् १९५५ मा दौत्य सम्बन्त्ि स्थापना भएपश्िात बबबबि क्षेरमा समन्त्वय गरर हाससल गरेका उल्लेख्य उपलब्िीहरूप्रनत सन्त्तोष ब्यक्त गदै फरक भौगोसलक आकार र सामाजजक संरिना भएका दुई देिकाबबि सहअजस्तत्वका नमुनाका रुपमा रहेका पञ्ििीलका ससध्दान्त्तहरूका आिारमा दुईपक्षक्षय सम्बन्त्िले गनत सलन सकेको बबश्वास ब्यक्त गनुा भयो । चिननया पक्षले नेपालले भरखरै नया संबबिान जारी गरेकोमा स्वागत गदै सो कदमलाई नेपालको राजनैनतक पररबतानको क्षेरमा एउटा ऐनतहाससक प्रगती भएको जनायो । यो अवसरलाई नेपालले राजनैनतक स्थानयत्व तथा आचथाक बबकासकोलाचग उपयोग गना सक्नेमा पनन चिननयापक्षले आफू आसावादी रहेको जनायो ।
दुबै पक्षहरूले आ(आफ्ना देिहरू बबबबि ककससमका पररबतान, सूिार र बबकासको प्रकृयामा रहेको कुरा मनन गरे । चिन(नेपाल सम्बन्त्ि नयां उिाइमा पुगेको र दुबै देि बबकास र उन्त्नतीका थप अबसरहरूको सम्मुख छन् । यस पररप्रेक्षमा दुबै पक्षहरूले पारम्पररक समरतालाई अनि बढाउदै समानता र आपसी हीतलाई मध्यनजर राखख दुई देि र जनताको हीतका खानतर आपसी समन्त्वयलाई अझ प्रगाढ बनाउने छन् ।
३। दुबै पक्षले एक अकााको स्वतन्त्रता, साबाभौसमकता र भौगोसलक अख्डतालाई सम्मान गदै एक अकााका समस्या र िासो प्रनत सम्मानका साथ सदासयीहुने प्रनतबध्दता प्रकट गरे । नेपालले एक चिन ननती प्रनतको आफ्नो प्रनतबध्दतामा अडडग रहेको जनायो । आफ्नो साबाभौसमकता, राजष्ट्रय एकता र भौगोसलक अख्डतालाई अक्षु्ण राख्न चिनले िालेका कदमहरू प्रनत नेपालले पुणा समथान जनाउदै कुनै पनन िजक्तलाई चिन बबरोिी र चिन बबभाजनका गनतबबिी सञ्िालनको लाचग नेपालको भूमी प्रयोग गना नहदने कुरामा नेपाल अडडग रहेको कुरामा चिननया पक्षलाई आश्वस्त बनायो । त्यस्तै नेपालको आफ्नै छनौटको सामाजजक प्रणाली, बबकासको अबिारणा, स्वतन्त्रता, साबाभौसमकता र भौगोसलक अख्डता तथा राजष्ट्रय एकता र स्थानयत्वको हदिामा िालेका कदमहरू प्रनत चिननया पक्षले दृढ समथान जनायो ।
४। दुई देिका बीि उच्िस्तरमा हुने सम्पकाको दुई देिको सम्बन्त्िको बबकासमा बबिेष महत्व रहने कुरामा दुबै पक्षले बबश्वास प्रकट गरे । दुबै पक्षले उच्िस्तरीय आपसी भ्रमणको ससलससलालाई अझ गनत हदन तथा दुईपक्षक्षय तथा बहुपक्षक्षय अबसरहरूमा उच्ि नेतृत्वबबि आपसी िासोका बबषयहरूमा बबिार आदान प्रदान गनुापने कुरा मन्त्जुर गरे । कुटनननतक परामिाहरू तथा संयुक्त आचथाक तथा ब्यापार ससमती लगायतका बबध्यमान संयन्त्रहरूको पूणा उपयोग गरर दुईदेिका सरकारी ननकाय, ब्यबस्थापपका तथा राजनैनतक दलहरूकाबबिमा समन्त्वयको बबस्तार गररने कुरामा पनन दुबै पक्ष मन्त्जुर भए ।
५। नेपाल( चिन आपसी समन्त्वयको सवालमा दुबै पक्षले एक अकााको बबकासका योजनामा सामन्त्जस्यता कायम गदै दुईपक्षक्षय हीतका उपयुक्त कायाक्रमहरूको तजुामा गरी मूख्य मूख्य बबकास योजनाहरूलाई ‘बेल्ट ए्ड रोड इननससएहटभ’को अबिारणा अनुरुप कायान्त्वयन गने कुरामा दुबै पक्ष मञ्जुर भए । त्यस्तै दुई देिका बबिमा सम्पकालाई अझ बढाउनका लाचग हवाइमागा तथा सडकमागालाई अझ उन्त्नत बनाउन र जसमनबाट हुने ढुवानीमा सुिार गना दुबै पक्ष मञ्जुर भए । चिननया पक्षले अरननको राजमागाको ममात तथा सञ्िालन सुिारू गने, स्याप्रुबेसस(रसुवागढी सडकख्डको ममात तथा सञ्िालन सुिारू गने तथा पुलान्यारी नाकाको हहल्सामा कणााली नदी माचथ पुल ननमााण गने योजनाहरूको सम्भाब्यता अध्ययनको लाचग िुत गनतमा काम गने प्रनतबध्दता जनायो । त्यस्तै बबद्यमान समस्याहरुको समािान गरर काठमा्डौ िक्रपथ सुिार(पहहलो िरणको कामलाई िुतगनतमा अनि बढाउन र दोश्रो िरणको सम्भाब्यता अध्ययनलाई उपयुक्त समयमा अनि बढाउन पनन दुबै पक्ष राजी भएस यसका लाचग नेपाल पक्षले ती योजनाहरूको कायाान्त्वयनमा आबश्यक सहजजकरण गने छ । दुई देिका सम्बजन्त्ित ननकायहरूले ससमापार रेलमागा ननमााण गने तथा नेपालमा रेलमागाको सञ्जाल ननमााण गने बबषयमा बबिार र प्रस्ताबहरूको आदानप्रदान गने तथा सरोकार ननकायहरूलाई यथा सक्य िांडो आबश्यक तयारी िुरु गना सहयोग गनेछन् । दुबै पक्षले नेपालका पूवाािार ननमााण लगायतका मूख्य लगाननका क्षेरहरूमा नेपालको कानुन अनुसार चिननया लगानीलाई प्रोत्साहन गने बबषयमा बबिारको आदान प्रदान गरे । दुबै पक्ष िालु रहेका नाकाहरूबाट ससमापार आचथाक समन्त्वयका आिारको खोजज गना तथा पूबाबत् सम्झौता अनुरुप थप नाका खोल्नका लाचग सिघ्र गनतमा आबश्यक काया अनि बढाउन राजज भए । भरखरै सम्पन्त्न पाराबहन सम्झौतालाई ननसकषामा पुयााउन सफल भएकोमा दुबै पक्षले सन्त्तोष ब्यक्त गदै आ(आफ्ना देिका सम्बजन्त्ित ननकायहरूलाई सो सम्झौताको अङ्ग हुनेगरर सम्झौता कायाान्त्वयनको पद्दती ननमााणका लाचग तुरुन्त्त बाताा िुरुगना ननदेिन हदए । साथै दुबै पक्ष ब्यबजस्थत ससमा प्रणालीका लाचग सम्बाद गनाका लाचग पनन राजज भए ।
६। चिन सरकारले आफ्नो क्षमता अनुसार नेपालको सामाजजक आचथाक बबकासका लाचग ननरन्त्तर सहायता पुयााउने छ । चिन सरकारले सन् २०१६ देखख २०१८ सम्ममा नेपालको भुकम्प पनछको पुनननामााणमा संिासलत हुने पुबाािार ननमााण, जनताको पुनथाापना, ऐनतहाससक र सांस्कृनतक संपदाहरूको पुनननामााण, प्रकोप जोखखम न्त्यूननकरण, स्वास््य सेवा लगायतका २५ मूख्य योजनाहरूका लाचग तीन अबा रेजन्त्मन्त्बी ९च्ःद्यस करीब ५० अबा नेपाली रुपैंया० उपलब्ि गराउने छ ।
चिननया पक्ष ३२००० िरकालाचग िाहहने िरेलु सौया बत्ती प्रदान गना, बबसभन्त्न क्षेरहरूमा स(साना िैक्षक्षक तथा स्वास्थ केन्त्िहरू ननमााण गना, तथा प्रकोप पूबा तयारी तथा ब्यबस्थापनमा सहायता हदन मञ्जुर गदाछ । बषााको पानी संकलन तथा अन्त्य जनजजबबकाका स्थाननय पररयोजना संिालन गना पनन चिननया पक्ष
मञ्जुर गदाछ । चिनसंग ससमाना जोडडएका जजल्लाका बाससन्त्दाहरूको फाइदाका लाचग पूबाािार ननमााण तथा सामाजजक र आचथाक बबकासका काममा अझ बढी सहकाया गना चिननया पक्ष मञ्जुर गदाछ ।
७। चिनसंग नेपालको ब्यापार िाटाको सम्बन्त्िमा नेपाली पक्षबाट भरखरै प्राप्त सुिीअनुसारका बस्तु तथा उत्पादनको चिननया बजारमा पहुि बढाउनका लाचग चिननया पक्ष गजम्भर रहेको छ । दुबै पक्ष चिन नेपाल स्वतन्त्र ब्यापार सम्झौताको लाचग संयुक्त सम्भाब्यता अध्ययन गरी िांडो भन्त्दा िांडो ननस्कषामा पुग्ने कुरामा मञ्जुर छन् । स्थाननय चिननया ननकाय तथा सरकार, चिननया कम्पनीहरू तथा चिननया सामाजजक समूहहरूलाई नेपालमा उत्पादन क्षमता र आचथाक तथा ब्यापाररक समन्त्वयका क्षेरहरूमा रहेका अवसरहरुलाई चिनेर ननमााण सामाग्री, जलसंरक्षण तथा जल बबद्युत र प्रांगाररक कृषी जस्ता श्रोत र सम्भावना रहेका नेपालका क्षेरमा लगानीका लाचग सुदृढ समन्त्वय स्थापना गना चिननया पक्ष प्रोत्साहहत गदाछ ।
८। चिनबाट नेपालमा पेरोसलयम पदाथा आपूनता गने सम्झौतालाई ननस्कषामा पुयााउन दुबै पक्ष मञ्जुर छन् । यस सन्त्दभामा कम्पनीहरूलाई बाताालाई िननभुत बनाउन तथा सम्बजन्त्ित ननकायहरूलाई मूल्य, कर, ढूवानी, गुणस्तर, तथा भन्त्सार लगायतका आबश्यक औपिाररक बबषयमा अध्ययन गरर नननतगत सुझाब हदन दुबै पक्ष प्रोत्साहन गदाछन् । चिननया पक्ष नेपालका लाचग तेल भ्डार ननमााण गना राजी छ, साथै चिनले नेपालमा तेल र ग्यासको अध्ययन अन्त्वेषणका लाचग बबज्ञहरू पठाउने छ । दुबै पक्ष ससमापार बबद्युत गृड ननमााण, जलबबद्युत, सौया बबद्युत लगयतका उजााको क्षेरमा हदिाकालचगन समन्त्वय ननमााणको लाचग एउटा बाताा संयन्त्र ननमााण गना मञ्जुर भए । यी क्षेरहरूमा लगानी गने चिननया लगानीकतााहरूलाई सहजजकरण गनाका लाचग आबश्यक कदम िाल्ने कुरामा नेपाली पक्ष मञ्जुर भयो ।
९। दुबै देिका कानुन कायाान्त्वयन गने ननकायका बबिमा सुिनाहरूको आदान प्रदान, क्षमता असभबृद्दी, तालीम आहदको माध्यमबाट समन्त्वय सुदृढ बनाउन दुबै पक्ष राजी भए । अपराि जन्त्य कसुरमा आपसी कानुनी सहायता, सुपुदागी लगायत बबषय तथा ससमा प्रिासन बबि समन्त्वयलाई सुदृढ बनाउन र गैर कानुनी रुपले ससमा प्रबेि तथा अन्त्तरदेसिय अपराि रोकथाम गना आबश्यक सन्त्िी(सम्झौताका लाचग बाताा गना दुबै पक्ष राजी भए ।
१०। नेपाल सरकाले ग्वाङ्झाउमा महाबाखणज्य कायाालय स्थापना गने ननणायलाई चिनले स्वागत गयो, साथै िेङ्गदुमा पनन महाबाखणज्य कायाालय स्थापना गने नेपालको प्रस्ताबलाई हाहदाकताका साथ अध्ययन गना चिन राजी भयो । चिन र नेपालका यासु(पोखरा, सानान(भक्तपुर र िेङ्गदु(काठमा्डौका बबि भचगनी सम्बन्त्ि स्थापना गने सम्झौतालाई दुबै पक्षले स्वागत गरे । यस बबषयमा नतब्बत स्वायत्त क्षेर, ससिुवान, यूनान, र चिंङ्हाइ तथा अन्त्य प्रदेिहरूलाई समेत नेपाल सरकारसंग समन्त्वय राख्न चिन सरकार प्रोत्साहन गदाछ ।
११। दुबै पक्ष आ(आफ्नो देिमा एक अकााको पयाटन प्रबिान गरी जन(जनको बबिमा सम्पका बढाउने कायामा सहयोग गना राजी भए । नेपालको पयाटन क्षेरको पुनस्थाापनाको लाचग आगामी ५ बषामा २०० नेपाली पयाटन ब्यबसायीहरूलाई चिननया भाषाको तासलम हदन चिननया पक्षले इच्छा देखाएको छस साथै चिननया ब्यबसायीहरूलाई नेपालको पयाटन क्षेरमा लगानी गना पनन चिन प्रोत्साहहत गदाछ । चिननया पक्षले मानब संसािन बबकासमा करीब ४०० तासलमका अबसरहरू प्रदान गना इच्छुक छस यस बषा नेपाली बबद्याचथाहरूलाई अझ बहढ सरकारी छारबृती प्रदान गना तथा अन्त्य माध्यम र कायाक्रमबाट आउने बढी भन्त्दा बढी नेपाली बबध्याथीहरूलाई चिनमा उच्ि सिक्षाका लाचग स्वागत गना पनन चिननया पक्ष इच्छुक छ । चिननया पक्षले
यसै बषा सभर सातौ िाईना महोत्सब र दोश्रो काठमा्डौ सास्कृनतक मञ्िको आयोजना गनेछस साथै नेपालमा रहेको चिननया सास्कृनतक केन्त्ि माफात चिन( नेपाल सास्कृनतक सम्बन्त्िलाई अझ प्रगाढ बनाउने छ । यस सम्बन्त्िमा आबश्यक सहयोग र सुबबिा उपलब्ि गराउन नेपाल पक्ष इच्छुक छ ।
१२। संयुक्त राष्ट्र संि जस्ता बहुपक्षक्षय मञ्िहरूमा द्वीपक्षक्षय िासोका बबषयमा उन्त्नत समन्त्वय स्थापना गना दुबै पक्ष राजी भए । जलबायू पररबतान, उजाा, खाद्य सुरक्षा जस्ता बबषयहरूमा बबकासिील देिहरूको समन्त्वयले आपसी समथान तथा सामुहहक तागतलाई बढावा हदइ बबकासका बबश्वब्यापी एजेन्त्डाहरूलाई मुतारुप हदन सयहोग पुग्छ भन्त्ने बबषयमा दुबै पक्ष बबश्वस्त भए । दुबै पक्षले क्षेबरय समन्त्वयका प्रकृयाहरूमा एक अकााका सहभाचगतालाई सकारात्मक रुपमा सलएका छन्स साथै संिाइ समन्त्वय संि ९क्ऋइ०, दक्षक्षण एससयाली सहयोग संगठन ९क्ब्ब्च्ऋ० र अन्त्य क्षेबरय संयरहरूमा पनन स्वीकृत अबिारणाहरू सभर रही आपसी समन्त्वयलाई सुदृढ गना पनन दुबै पक्ष सकारात्मक छन् ।
१३। पोखरा क्षेबरय अन्त्तराजष्ट्रय बबमानस्थलका लाचग प्राथसमकताका साथ आचथाक सहयोग उपलब्ि गराउन चिननया पक्ष राजी भयो । नेपाली पक्षले चिननया पक्ष समक्ष दुई लेनको ककमाथांका( खादबारी(िनकुटा सडक र काठमा्डौ िक्रपथ सुिार(दोश्रो िरणका लाचग बबष्ट्तृत पररयोजना अध्ययन गरर सडक ननमााण गनास रसुवागढी(काठमा्डौ र काठमा्डौ( पोखरा(लुजम्बनी रेलवे बबस्तारस ४३४ मेिावाट अरूण(ककमाथांका बबध्युत आयोजनास रसुवागहढ केरूङ नाका हुदै ४०० के भी अन्त्तरदेिीय बबद्युत प्रिारण लाईनस र काठमा्डौ िक्रपथमा १३२ केभी डबल सककाट बबद्युत प्रिारण मोनोपोल ननमााणमा आचथाक र प्राबबचिक साहायता प्रदान गना चिन समक्ष अनुरोि गयो । नेपाली पक्षले मदन भ्डारी प्रबबिी प्रनतष्ट्ठान को स्थापना र ननजामती अस्पतालको बबस्तारमा समेत चिननया सहयोगको अपेक्षा दसाायो । उक्त आयोजनाहरू प्राथसमकता साथ ननणाय गररएका र नतनीहरूको लाचग आचथाक ब्यबस्थापन बबसभन्त्न श्रोतहरूबाट गररने कुरा पनन नेपाली पक्षले ब्यक्त गयोस यी सन्त्दभामा नेपाली पक्षले प्रस्तुत गने बबस्तृत योजना प्रस्ताबलाई हाहदाकताका साथ अध्ययन गना चिननया पक्ष इच्छुक रहेको छ ।
१४. दुई देिका बबिमा ब्यापार, पयाटन र लगानीलाई सहजीकरण गना ननयम कानुनको अचिनमा रही चिननया लगानीका बैंकहरूलाई नेपालमा िाखा खोल्न चिननया पक्ष समथान गदाछ । यस सन्त्दभामा नेपालको बजारमा प्रबेि गने चिननया बैंकहरूलाई नेपाली पक्षबाट ननती ननयमहरूमा सुबबिा प्रदान हुने अपेक्षा राखखएको छ ।
१५। प्रिानमन्त्री ओलीले चिननया पक्षबाट प्रदान गररएको न्त्यानो र समरवत आनत्यताको लाचग आभार ब्यक्त गनुा भयोस साथै चिननया नेताहरूलाई यसै बषा सभरमा नेपालको भ्रमण गना ननम्तो पनन हदनु भयो । ननमन्त्रणाका लाचग चिननया नेताहरूले िन्त्यबाद ज्ञापन गनुा भयो र दुबै तफालाई उपयुक्त हुने समय कुटनैनतक माध्यमबाट तय गरर नेपालको भ्रमण गनाका लाचग राजी समेत हुनु भयो ।
भ्रमणका अवसरमा स्वतन्त्र ब्यापार, पाराबहन, कनेजक्टसभहट तथा आचथाक समन्त्वयका बबबबि सम्झौताहरूमा दुबै पक्षका तफाबाट हस्ताक्षर सम्पन्त्न भए ।
बेइजजङ
मािा २३, २०१६
अनुबादक सोम खनाल

No comments:

Post a Comment