Monday, March 21, 2016

नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौतामा हस्ताक्षर

नेपाल चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको  चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको
नेपाल चीनले पारवहन सम्झाता गरेका छन् सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको
खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्ता सम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको
यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन्
सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले दिने रकमको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा प्रतिशत ब्याज लाग्नेछ
यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन्  चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको गभर्नर चिरन्जिवी नेपाले जानकारी दिए
नेपाल चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः
. पारवहन सम्झौता
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन्
नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको यो सम्झौताबाट नेपालले तत्काल कुनै उलेख्य लाभ नलिए पनि दीर्घकालीन रुपमा महत्वपूर्ण
. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
चीनले ३२ हजार घरधुरीलाई विद्युत पुग्ने गरी सोलार प्लान्ट जडान गरिदिने समझदारीमा पनि हस्ताक्षर भएको यसमा भूकम्प पीडितहरुले प्राथमिकता पाउनेछन्
.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
. २५ प्रतिशत विना ब्याजको अनुदान
. एक्जिम बैंकको ऋण
नेपाल चीनबीच पोखरा विमानस्थल निर्माणबारे तीनवटा समझदारी भएका छन् यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन्
सम्झौता पहिलो विषय पोखरा विमानस्थल निर्माणसम्वन्धी दोस्रोमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने बाँकी एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब प्रतिशतमात्रै ब्याज लाग्नेछ विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ
ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
चीन नेपालवीच विभिन्न वस्तुहरुको टे्रडमार्क दार्ता सम्बन्धी छुट्टै समझदारी भएको यो समझदारी अनुसार दुबै देशमा आयात-निर्यात हुने वस्तुहरुको पेटेन्ट राइट निश्चित हुनेछ
. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी
नेपाल चीनबीच नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्वन्धी समझदारीमा हस्ताक्षर भएको यो समझदारीपछि नेपालमा भएको ग्यास पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ
. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता
नेपाल चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख
. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता
नेपाल चीनबीच बेङजिङमा भएको यो सम्झौतामा दुई देशका गभर्नरले हस्ताक्षर गरेका छन् यस अन्तरगत दुई देशबीच वित्तीय नियमनको सूचना आदान-प्रदान हुनुका साथै एक अर्को देशमा बैंकको शाखा खोल्न बोटो खुलेको नेपालका गर्भनर चिरन्जिवी नेपालले अनलाइनखबरलाई जानकारी दिए
१०. हिल्सामा पुल निर्माण
अर्को सम्झौता हुल्लाको हिल्सामा पुल निर्माण गर्नेछ यो पुल चीन सरकारले बनाइदिनेछ
















No comments:

Post a Comment